सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री ओली छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीसँग छलफल गर्दै हुनुहुन्छ । प्रदेश सरकारका प्रतिनिधिहरुले सरकार सञ्चालनका लागि असुविधा झेलिरहेको गुनासोगरेपछि प्रधानमन्त्री ओलीले छलफल गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले प्रदेशले अनेक समस्या झेलेको विषय बाहिर आएपछि प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीहरुलाई छलफलका लागि काठमाडौं बोलाउनु भएको थियो । प्रधानमन्त्रीका प्रेस … Continue reading सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री ओली छलफलमा